सीमा अतिक्रमणका विषयमा नेपालले बुझायो भारतलाई ‘पोजिसन पेपर’ | Khabarhub Khabarhub

सीमा अतिक्रमणका विषयमा नेपालले बुझायो भारतलाई ‘पोजिसन पेपर’


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विजयमोहन क्वात्रालाई नेपाल भारत सीमाबारे ‘पोजिसन पेपर’ बुझाएका छन्।

परराष्ट्र मन्त्रालयले ट्विटमार्फत पोजिसन पेपर बुझाएको बारे जानकारी दिएको हो ।

उत्तराखण्डको पिथौरागढबाट मानसरोवर जोड्न अनाधिकृत रुपमा नेपाली भूमि प्रयोग गरेर निर्माण गरेको सडक गत साता उद्घाटन गरेपछि भारतीय कदमको नेपालमा विरोध भइरहेको छ ।

नेपाली भूभाग अनाधिकृत रुपमा कब्जा गरेको भन्दै भारतविरुद्ध राजधानी लगायत मुलुकका विभिन्न भागमा विरोध प्रर्दशन भएको छ ।

नेपालमा तेस्रा दिन लगातार भएको विरोध प्रर्दशनमा पूर्व सचिव द्धारिकानाथ ढुंगेल, सेवा निवृत्त सैनिक अधिकारीसहित केही व्यक्ति पक्राउ परेका छन्।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ११ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका