खोप अभियान तत्काल सञ्चालन गर्न सर्वोच्च अदालतको आदेश « Khabarhub

खोप अभियान तत्काल सञ्चालन गर्न सर्वोच्च अदालतको आदेश


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले खोप अभियान तत्काल सञ्चालन गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले राष्ट्रिय दादुरा खोप अभियान तत्काल सञ्चालन गर्न आदेश दिएको हो ।

कोरोना संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत १० गते सूचना जारी गरी चैत मसान्तसम्मका लागि दादुरा खोप अभियान स्थगित गरेको थियो ।

मन्त्रालयको उक्त निर्णयपछि अधिवक्ता सन्तोष भण्डारी लगायतले हालेको रिटको सुनुवाई गर्दै अदालतको आदेशमा भनिएको छ, ‘खोप अभियान सञ्चालन नगर्दा बालबालिकाहरुको स्वास्थ्यमा पर्न जाने प्रतिकूल प्रभाव समेतलाई विचार गर्दा खोप अभियानलाई सुरक्षित साथ सञ्चालन गर्नु/गराउनु ।’

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ९ : ११ बजे

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५