कोरोनाको संक्रमणबाट साउदी अरेबियामा एक नेपालीको मृत्यु « Khabarhub

कोरोनाको संक्रमणबाट साउदी अरेबियामा एक नेपालीको मृत्यु


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नेपालमा अहिलेसम्म कोरोनाभाइरसका कारण कसैको ज्यान नगए पनि नेपालीले विदेशी भूमिमा यो भाइरसका कारण ज्यान गुमाउनु परेको छ ।

पछिल्लो तथ्यांकअनुसार विभिन्न देशमा ८० जना नेपालीले यो भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

केही दिनयता साउदी अरबबाट पनि कोरोनाका कारण नेपालीले ज्यान गुमाएको समाचार आउन थालेका छन् ।

साउदीमा फेरि एक नेपालीको कोभिड १९ का कारण मृत्यु भएको छ । साउदीमा १० नेपाली कोरोना उपचारपछि ठीक भएर फर्किएका छन् ।

साउदीमा रहेको कन्सुलेटले नेपालीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपालीलाई सुरक्षित रुपमा त्यहाँको नियम पालना गरेर बस्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : ३५ बजे

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर