बेलायतमा खेलकुदका गतिविधि जुन १ सम्म बन्द « Khabarhub

बेलायतमा खेलकुदका गतिविधि जुन १ सम्म बन्द


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण बेलायतमा दुई महिनादेखि रोकिएका खेलकुदका गतिविधि जुन महिनासम्म नहुने भएका छन् ।

प्रिमियर लिगदेखि व्यवसायिक लिगहरु शूरु गर्ने बारे बहस भइरहँदा बेलायत सरकारले जुनसम्म कुनै पनि खेल गतिविधि नगर्न निर्देशन दिएको हो ।

बेलायत सरकारले ५० पेज लामो लकडाउनलाई व्यवस्थापन गर्ने बारे तयार पारेको निर्देशीकामा जुन १ अगाडि खेल गतिविधि गर्न नसकिने उल्लखे गरेको छ ।

अहिलेको अवस्थामा खेल गतिविधि संचालन गर्न नसकिने प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । योसँगै प्रिमियर लिग जुन १ अगाडि हुने सम्भावना पनि टरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : ३१ बजे

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य