भारतका पूर्व टेबलटेनिस खेलाडीको उपचारका क्रममा मृत्यु « Khabarhub

भारतका पूर्व टेबलटेनिस खेलाडीको उपचारका क्रममा मृत्यु


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतका पूर्व टेबल टेनिस खेलाडि मनमित सिंह वालियाको निधन भएको छ।

मनमितको ५८ वर्षको उमेरमा क्यानाडामा निधन भएको हो । पछिल्लो २ बर्षदेखि एमियोट्रोफिक लेटरल स्क्लेरोसिस रोगबाट पीडित थिए उनको निधन भएको हो ।

मनमितले टेबल टेनिसबाट सन्यास घोषणा पछि क्यानाडामा बसोबास गर्दै आएका थिए । मनमितका श्रीमती र दुई छोरी छन् ।

सन् १९८९ मा राष्ट्रिय च्याम्पियन बनेका सिंह १८ वर्षको उमेरमा विश्व वरियताको १३ औं स्थानमा उक्लिएका थिए ।

१९८० को एसियन च्याम्पियनसिपबाट आफ्नो अन्तर्राष्ट्रिय खेल करियर शूरु गरेका थिए ।

भारतीय टेबल टेनिस महासंघ (टीटीएफआई) का महासचिव एमपी सिंहले टेबल टेनिस परिवारका लागि दु:खद क्षण हो भनेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ११ : १९ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध