लकडाउनका समयमा रगत अभाव हुन नदिन गोठाटारमा रक्तदान कार्यक्रम | Khabarhub Khabarhub

लकडाउनका समयमा रगत अभाव हुन नदिन गोठाटारमा रक्तदान कार्यक्रम


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण रगतको अभाव भइरहेको बेला काठमाडौंको कागेश्वरीका युवाहरुले रक्तदान अभियान सञ्चालन गरेका छन् ।

बुधवार विहान कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटारमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

साझा मञ्चले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजना गरे कार्यक्रममा ५० भन्दा बढीले रक्तदान गरेका थिए ।

आयोजक मध्येका एक रामचन्द्र कार्कीले लकडाउनका समयमा हुनसक्ने रगत अभावलाई मध्यनजर गर्दै रक्तदान आयोजना गरिएको बताए ।

रगत अभाव हुन नदिन समय पुगेका रक्तदाताले रगत दान गर्नुपर्ने हेम लुइँटेलले बताए ।

लकडाउनका समयमा बिरामीहरुलाई आवश्यक पर्ने रगत अभाव हुनसक्ने भन्दै रेडक्रसले रक्तदान गर्न अपिल गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : ०३ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक २५ गते मंगलबार। मंसिर

आज २०८२ साल कात्तिक २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २५ गते मंगलबार। मंसिर

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो