इटालीमा कोरोना भाइरसको संक्रमणले ३१ हजारको मृत्यु, २ लाख २३ हजार संक्रमित « Khabarhub

इटालीमा कोरोना भाइरसको संक्रमणले ३१ हजारको मृत्यु, २ लाख २३ हजार संक्रमित


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीमा २ लाख २३ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा २६२ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३१ हजार ३६८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९९२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २३ हजार ९६ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १ लाख १५ हजार २८८ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ७६ हजार ४४० जनामध्ये ८५५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ७ : १७ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश