अमेरिकामा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो « Khabarhub

अमेरिकामा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५१२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८८ हजार ४२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९३१ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८२ हजार ५२४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख २२ हजार २६४ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ७१ हजार ८३६ जनामध्ये १६ हजार १४२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ५ : २२ बजे

ईश्वर पोखरेल पक्षको प्यानल सार्वजनिक, केन्द्रीय सदस्यमा ओली र शंकरको पनि नाम (पूर्णसूचीसहित)

काठमाडौं- अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षले आफ्नो प्यानल सार्वनजिक गरेको

काठमाडौं र ललितपुरबाट लाखौँको धनमाल चोरी

काठमाडौ– काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको

अत्याधुनिक क्यामेराबाट बाघ गणना सुरु

चितवन– मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघ गणना आजदेखि सुरु

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं–  चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक