खुसी हुन अपनाउनुहोस् यी उपाय | Khabarhub Khabarhub

खुसी हुन अपनाउनुहोस् यी उपाय


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खुशी मासिसका जीवनमा अति आवश्यक कुरा हो । यति तपाईं खुशी रहन सक्नु भएन भने तपाईंको जीवन नै निरर्थक बन्छ । तपाईं जीवनसँग नै हार मान्नुहुन्छ ।

महाभारतका एक पात्र विदुरले लेखेका पुस्तकहरुमा सेवा मानिसका लागि कल्याणकारी भएको कुरा उल्लेख छ ।

विदुर नीतिमा पनि नीति सिद्धान्तलाई धेरै महत्वपूर्ण रुपमा लिने गरिन्छ । आज हामी तपाईंलाई विदुर नीतिमा रहेका अनि मानिसहरुका लागि खुशी ल्याउन सक्ने केही कुराका बारेमा यहाँ उल्लेख गर्दैछौं ।

एको धर्मः परम श्रेयः क्षमैका शान्तिरुक्तमा ।
विद्वैका परमा तृप्तिरहिंसैका सुखावहा ।।

यसको अर्थ हो – जो व्यक्ति सधैँ धर्मको बाटोमा हिँड्छ, उसलाई नराम्रो कहिल्यै हुँदैन ।

क्षमा गर्नु सर्वश्रेष्ठ उपाय
समझदार व्यक्ति त्यसैलाई भनिन्छ, जसले आफ्नो गल्तीलाई क्षमा गरेर त्यसबाट केहि सिकेर जीवनमा अगाडि बढ्दछ ।

व्यक्तिको ज्ञान नै उसको धन हो
यथार्थमा वास्तविक धन कसैको छ भने त्यो उस व्यक्तिको ज्ञान नै हो । ज्ञानकै कारण मानिस संसारमा धनी बन्न सक्दछ ।

अहिंसाको मार्गमा हिँड्ने मानिसहरु नै खुशी हुन्छन्
जो व्यक्ति शान्तिका साथ अहिंसाको मार्गमा हिँड्छ त्यो व्यक्ति नै सधैँ खुशी रहन्छ ।

माथि उल्लेखित कुरा मनन गर्ने हो भने कुनैपनि व्यक्ति खुशी रहन सकने विदुर नीतिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १२ : ३७ बजे

जेन-जीको बैठक : वार्तामा पठाउन राजनीतिक गन्ध नआउने नेतृत्वको खोजी

काठमाडौँ– जेन-जी समूहको जुम बैठक अहिले चलिरहेको छ। जेनजीको पुस्ताको

प्रधान सेनापतिले जेन-जीसँग भने : रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्नुस्

काठमाडौं– जेन–जी आन्दोलनको नेतृत्व गरेका युवाहरूलाई नेपाली सेनाका प्रधान सेनापति

नेपाली सेनासँग वार्ताको सुरुवात नहुँदै जेन–जी आन्दोलन ‘विभक्त’

काठमाडौं– मुलुकमा सिर्जना भएको पछिल्लो घटनाक्रमपछि तय गर्नुपर्ने मार्गरेखाका लागि

जेनजी बैठक : सबैका लागि स्वीकार्य नेतृत्व र एजेन्डा हुनुपर्नेमा जोड 

काठमाडौं– बुधबारबाट जेनजी पुस्ता जुम बैठकमा बसेर एजेन्डा बनाइरहेका छन्