जस्ट साम बनिन् अमेरिकन आइडल « Khabarhub

जस्ट साम बनिन् अमेरिकन आइडल


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १८ औं संस्करणको अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छन् ।

उनको वास्तविक नाम समान्था डियाज हो। नेपाली मुलका आर्थर गन (दिवेश पोख्रेल) लाई पछि पार्दै जस्ट सामले अमेरिकन आइडलको उपाधि जितेकी हुन् ।

नेपाली समय अनुसार सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा पुगेका हुन् । उनले उपाधि भने जित्न सकेनन् ।

लगातार राम्रो प्रदर्शन गरेर दर्शक तथा निर्णायकको मन जित्न सफल भएका दिवेश फस्ट रनरअप अर्थात दोस्रो भए ।

जस्ट सामले उपाधि जितिन् । अमेरिकन आइडलमा फस्ट रनरअप हुने दिवेश पहिलो नेपाली मुलका गायक हुन् । नेपाली गायन क्षेत्रका लागि यो ऐतिहासिक उपलब्धि हो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ९ : ४३ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ

मिन आङ ह्लाइङ राष्ट्रपति बन्ने मार्गमा

एजेन्सी– म्यान्माको सैनिक शासन थप मजबुत हुने संकेत देखिँदै गएको

आगलागीबाट साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं– कैलालीको गौरीगंगा नगरपालिका-८ मसुरिया बस्ने गंगाराम भण्डारीको घरमा मंगलबार बिहान आगलागी

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने

दक्षिण लेबनानमा चार इजरायली सैनिक मारिए

काठमाडौं – दक्षिण लेबनानमा भएको संघर्षमा इजरायलका चार सैनिक मारिएका