दक्षिण सुडानका उपराष्ट्रपति दम्पतीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

दक्षिण सुडानका उपराष्ट्रपति दम्पतीमा कोरोना भाइरसको संक्रमण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर दम्पतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार माशर उनकी उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना दक्षिण सुडानको रक्षामन्त्रीसमेत हुन् ।

कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि यही मे १३ मा गरिएको परीक्षणमा  संक्रमण पुष्टि भएको हो ।

दक्षिण सुडानमा अहिलेसम्म २९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ७ : ०२ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको