धनकुटामा चार जना अस्पतालका कर्मचारीसहित पाँच जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

धनकुटामा चार जना अस्पतालका कर्मचारीसहित पाँच जनामा कोरोना संक्रमण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धनकुटामा जिल्ला अस्पताल ४ जना कर्मचारीसहित ५ जनामा कोरोना संक्रमण भएको खुलेको छ ।

जिल्ला अस्पताल धनकुटाका अस्पताल प्रमुख डाक्टर पुजन विश्वकर्माका अनुसार अस्पतालका एकजना सुरक्षाकर्मी र ३ जना नर्स तथा हेल्थ असिस्टेन्ट रहेका छन् ।

यस्तै एकजना नर्सका पति समेत रहेको डा विश्वकर्माले जानकारी दिए ।

उनले खबरहबसँग भने, ‘हाम्रो अस्पतालमा ५ जना संक्रमित छन् । एकजना सुरक्षाकर्मी, ३ जना नर्स तथा स्वास्थ्यकर्मी र एक जना नर्सका श्रीमान रहेका छन् ।’

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १० : २३ बजे

जुम्लाका एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध 

जुम्ला– जुम्ला जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक

दमक– झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म

सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने

काठमाडौं– सरकारले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद

वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित

काठमाडौं– वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित

‘जेन-जी’ प्रदर्शन : सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति

महेन्द्रनगर–  ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा