रुसमा कोरोना संक्रमितको संख्या ३ लाख नजिक, २८ सयको मृत्यु « Khabarhub

रुसमा कोरोना संक्रमितको संख्या ३ लाख नजिक, २८ सयको मृत्यु


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट  रुसमा ३ लाख हाराहारी मानिस संक्रमित भएका छन् ।

एकै दिन ९ हजार २६३ जनामा संक्रमण देखिएको छ । योसँगै २ लाख ९९ हजार ९४१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ११५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ८३७ पुगेको छ ।

२ लाख २० हजार ९७४ जनाको उपचार भइरहेको छ भने ७६ हजार १३० जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ५ : ४८ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी