नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी « Khabarhub

नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मुख्य सचिव लोकदर्शन रेग्मीले नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेका छन् ।

सोमबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको नेपालको नयाँ नक्सा रेग्मीले प्रमाणीकरण गरेसँगै आजै त्यसलाई सार्वजनिक गर्ने तयारी भएको छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आजै सार्वजनिक गर्ने तयारी गरेको हो ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १० : २८ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको