धरान र धनकुटाका थप २ जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

धरान र धनकुटाका थप २ जनामा कोरोना संक्रमण


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान र धनकुटाका थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा धरान र धनकुटाका थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका एक चिकित्सकले जानकारी दिए ।

उनका अनुसार धनकुटाका ३४ वर्षीया पुरुष र धरानकी १५ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले घटनाका विषयमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : ३३ बजे

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा– पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ ।

आज १६०औँ मोती जयन्ती मनाइँदै

काठमाडौं– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर

मनसुन फेरि सक्रिय हुँदै, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व