लकडाउनमा करिष्माको करामत « Khabarhub

लकडाउनमा करिष्माको करामत


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरस (कोभिड १९)को महामारी नियन्त्रण गर्न अहिले देश लकडाउनमा छ ।

देश लकडाउनमा हुँदा अत्यावश्यक सेवाका क्षेत्रबाहेक सबै क्षेत्र बन्द छ । जसले धेरैलाई फुर्सदिलो बनाएको छ । तर, बाध्यता फुर्सदिलो समय घरभित्रै व्यतित गर्नुपर्ने अवस्था छ ।

यही लकडाउनले सदावहार र व्यस्त मानिने नायिका करिष्मा मानन्धर अहिले फुर्सदमा छिन् । उनी लकडाउनको पालना गर्दै घर बसिरहेकी छन् ।

उनले घरमा फुर्सदको मौका छोपी आफ्नो घरको ग्राउण्ड भित्र लिएका विभिन्न पोजका वानपिस लगाएको आकर्षक तस्वीरहरु फेसबुक मार्फत सार्वजनिक गरेकी छन् ।

उनले लेखेकी छन्, ‘लकडाउन खुल्ने बेलासम्म कपाल बढेर खुट्टा सम्म पुग्छ जस्तो लाग्यो ।’

हेरौं झनै तन्नेरी बन्दै गएकी करिष्माका यी तस्वीर :

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ९ : ५३ बजे

इरानमा लगातार अमेरिकी सेनाको हवाई आक्रमण, सैन्य तथा ऊर्जा पूर्वाधार लक्षित

काठमाडौं– अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमा लगातार सातौं रात हवाई

इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी

एजेन्सी– इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य

मनसुन थप सक्रिय हुँदै : बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा

काठमाडौं– विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

एजेन्सी– गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको