२४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ « Khabarhub

२४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रहरीले पर्सा महानगरपालिका बसपार्कस्थित सडकमा २४ किलो लागुऔषध चरेश सहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सडकमा चेकजाँचका क्रममा उक्त परिमाणमा चरेश सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतिय नागरिक सहनवाद अब्दुल रहेको प्रहरीले जनाएको छ । अब्दुललाई लागुऔषध बोकेर भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ६ : ३८ बजे

समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

रावा बैङ्कको ‘विजनेस मिट’ सम्पन्न

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा

‘नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ’ 

वीरगञ्ज– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नारायणी अस्पतालको

महिनावारीबारे खुल्दै किशोरी, सङ्कोच मान्ने चलन हराउँदै

काठमाडौं- किशोरावस्थामा पुगेपछि महिलाहरुमा महिनावारी चक्र सुरु हुनु भनेको प्राकृतिक

जिल्ला प्रशासनमा जेन-जी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र

काठमाडौं– गृह मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५