काठमाडौं उपत्यकामा भूकम्पको धक्का « Khabarhub

काठमाडौं उपत्यकामा भूकम्पको धक्का


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरको अनन्तलिंगेश्वर केन्द्र बनाएर आज विहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ८ बजेर १४ मिनेटमा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो।

बिहान आठ बजेर १४ मिनेटमा काठमाडौं उपत्यकामा केही सेकेण्ड भूकम्पको धक्का महसुस गरिएको थियो ।

यस्तै आजै दार्चुला केन्द्र बनाएर विहान २ बजेर ४१ मिनेटमा ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १० : १६ बजे

ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ

जनकपुरधाम– दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको

सिनामङ्गलबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित ६८८औँ हप्तामा

ब्राउन सुगरसहित एक जना पक्राउ

झापा– झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

जनकपुरधाम– यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष