गोदावरी नगरपालिकाद्वारा काठमाडौंका तीन क्षेत्रको तरकारीमा प्रतिबन्ध « Khabarhub

गोदावरी नगरपालिकाद्वारा काठमाडौंका तीन क्षेत्रको तरकारीमा प्रतिबन्ध


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको गोदावरी नगरपालिकाले काठमाडौँका तीन क्षेत्रबाट विक्री हुने तरकारी प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नगरपालिकाले एक सूचना जारी गर्दै कालीमाटी, बल्खु र बानेश्वर क्षेत्रको तरकारी र फलफूल आफ्नो नगरमा प्रतिबन्ध लगाएको घोषणा गरेको हो।

मेयर गजेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै कालीमाटी, बल्खु र बानेश्वर क्षेत्रबाट तरकारी र फलफूल ल्याएर विक्रीवितरण गरेमा कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

ती क्षेत्रमा आउने तरकारी तराई तथा भारतबाट ल्याइने भएकाले कोरोना संक्रमणको जोखिम बढाउने खतरा रहेको नगरपालिकले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस्तै नगरपालिका क्षेत्रका खाद्यान्न पसल बिहान ५ देखि ११ बजेसम्म खोल्न दिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाद्वारा जारी सूचना

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १० : १६ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी