रुसमा कोरोना संक्रमितको संख्या ३ लाख २६ हजार नाघ्यो « Khabarhub

रुसमा कोरोना संक्रमितको संख्या ३ लाख २६ हजार नाघ्यो


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख २६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ८९४ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख २६ हजार ४४८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १५० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार २४९ पुगेको छ ।

२ लाख २३ हजार ३७४ जनाको उपचार भइरहेको छ भने ९९ हजार ८५५ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ५ : ५० बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक