इटालीमा २ लाख २८ हजार जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

इटालीमा २ लाख २८ हजार जनामा कोरोना भाइरसको संक्रमण


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीमा २ लाख २८ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १३० जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३२ हजार ६१६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६५२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २८ हजार ६५८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १ लाख ३६ हजार ७२० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ५९ हजार ३२२ जनामध्ये ५४९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ८ : २९ बजे

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने