‘राजा राजेन्द्र’ले ल्याए हाम्रो माटो « Khabarhub

‘राजा राजेन्द्र’ले ल्याए हाम्रो माटो


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको मिचिएको भूमिको विषयलाई लिएर राजा राजेन्द्र लगायतका गायक गायिकाहरुले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गरेका छन् ।

अमृत खातीको शब्द तथा राजा राजेन्द्रको संगीतमा देशभक्ति गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको हो ।

गीतमा अमृत खाती ,राजा राजेन्द्र पोखरेल, विक्रमजंग शाह, सिर्जु अधिकारी ,अनु अधिकारीले स्वर दिएका छन् ।

गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ भने स्टुडियो मुर्चुङ्गा डिजिटल रहेको छ । गीतको रेकर्डिङ र मिक्सिङ सन्जय शृपालले गरेका छन् । गीतको निर्देशन, सम्पादन र छायांकन हुम गैरेले गरेका छन् ।

सरकारले नेपालको मिचिएको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नयाँ नक्सा समेत सार्वजनिक गरिसकेको छ । भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने बाटोको उद्घाटनसँगै नेपालयमा यसको विरोध भएको थियो ।

 

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ७ : ११ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान