ठूलो बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ – मुकेश अम्बानी « Khabarhub

ठूलो बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ – मुकेश अम्बानी


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

मुकेश अम्बानी संसारकै धनाढ्य व्यक्तिको सूचीमा पर्छन् । उनले धनी कसरी बन्ने भनेर केही टिप्स दिएका छन् । एकपट हेरौं अनि मनन गरौं, जसले तपाईंको जिवनमा पनि परिवर्तन ल्याउन सक्छ ।

१.आफैलाई विश्वास गर र हरेक परिस्थितीका लागि तयार होउ
२.पैसाको पछाडी मात्र लाग्दैमा सफल व्यवसायी बन्न सकिदैन ।
३.विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ ।
४.ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ ।
५ दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुँदैन । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई पर्खदैन
६.जब काम देखिन्छ तब कसैले केही बोल्न आवश्यक पर्दैन ।
७.कामका लागि अनुभव ठूलो कुरा हो ।
८.व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्नुस् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १० : १७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको