जोक्स–युवतीले हेर्दा बाबा सेन्टीफ्ल्याट « Khabarhub

जोक्स–युवतीले हेर्दा बाबा सेन्टीफ्ल्याट


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटी सुन्दरी युवतीलाई ५ करोडको चिठा परेछ । अनि, चिठा कम्पनिले त्यो युवतीलाई एकैपटक ५ करोड दिंदा बेहोस हुने डरले एक जना हात हेर्ने बाबालाई चिठा परेको कुरा सुनाउने जिम्मा दिएछ ।

बाबापनि युवती भएको ठाउँमा पुगेर हात हेर्दिन्छु भन्दै हात हेर्न थाले

बाबा : मानौं तपाईंलाई ५ करोडको चिठा पर्‍यो भने के गर्नुहुन्छ ?

युवती : यदि मैले ५ करोड पाएँ भने त, म तपाईंको अगाडी नाच्छु, तपाईंसँग माया गर्छु अनि तपाईं सँगै विहे गर्छु….

यति भन्दै गर्दा युवतीले बाबालाई हेर्छिन् त बाबा अघि नै सेन्टीफ्ल्याट

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १० : २० बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर