लकडाउनमा खुलेको काठमाडौं (फोटो फिचर) « Khabarhub

लकडाउनमा खुलेको काठमाडौं (फोटो फिचर)


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुक कोरोनाको त्रासमा छ। लामो समय घरभित्रै बस्नु पर्दा सबैलाई अत्यास लागेको छ। तर, यो अत्यासलाई खुलेको आकाशले केही हदसम्म बिर्साउने प्रयास गरिरहेको छ।

केहिदिनदेखि काठमाडौंमा दैनिक पानी परिरहेको छ । जसले आकाशमात्र सफा गरेको छैन । वरपरको वातावरण थप हरियाली बनाएको छ । काठमाडौंबाटै वरिपरिका हिमालहरु सहजै देखिएका छन्। लकडाउनले गाडी नचल्दा मौसम सफा भएको विज्ञहरुले बताएका छन् ।

हरियाली वातावरण र निलो आकाशले काठमाडौंको सुन्दरता थप बढेको छ ।

मानवीय गतिविधि घरभित्रै हुन थालेपछि वातावरणमा सकारात्मक प्रभाव परेको हो।

हेर्नुहोस लकडाउनमा खुलेको काठमाडौंका केहि तस्वीर

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ११ : २४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा