गीतकार रत्नशमशेर थापाको निधन « Khabarhub

गीतकार रत्नशमशेर थापाको निधन


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । उपचारका क्रममा उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । आज बिहान साढे ११ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनको पीसीआर टेष्टका लागि स्वाब समेत लिइएको छ । बेलुकी ६ बजे रिपोर्ट आएपछि थापाको पार्थिव शरीर परिवारलाई वुझाइने महेशले जानकारी दिए । गीतकार थापाको ८३ बर्षको उमेरमा निधन भएको हो ।

गीतकार थापाले लेखेका ‘घुम्तीमा नआउ है, पन्छीमा राम्रो डाँफे, ए कान्छा ठट्टैमा, जाग लम्क चम्क हे’ जस्ता कालजयी गीत लेखेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  २ : ५८ बजे

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल