नेपालमा पाँचौं व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयको पुष्टि « Khabarhub

नेपालमा पाँचौं व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयको पुष्टि


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पाँचौ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा पाँचौ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे ।

डा देवकोटाका अनुसार ललितपुर महानगरपालिका बुङग्मतीका २२ का ६५ वर्षीया पुरुषको मृत्यु भएको हे । उनी जेठ ११ गते ललितपुरको किष्ट मेडिकल कलेजको अस्पतालमा भर्ना भएका थिए ।

उनको कलेजको सम्बन्धी रोग भएको र आइसियुमा उपचार भएको प्रवक्ता डा देवकोटाले बताए । उनको जेठ १२ गते कोरोना परीक्षणको लागि नमूना संकलनगरी कोरोना परीक्षण गरिएको थियो । उनको हिजो (बुधबार) मृत्यु भएको डाक्टर देवकोटाले बताए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  २ : ५३ बजे

किन स्थगित भयो एमालेको मतदान?

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ। महाधिवेशनअन्तर्गत आज मतदान

जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ

काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह