महाकाली सिचाइँ आयोजनालाई राष्ट्रिय गौरवको बनाइने « Khabarhub

महाकाली सिचाइँ आयोजनालाई राष्ट्रिय गौरवको बनाइने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाकाली सिचाइँ आयोजनालाई राष्ट्रिय गौरवको बनाउने भएको छ । त्यसका लागि १० अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ ।

सरकारले राष्ट्रिय गौरबको आयोजना थप्दै अहिले महाकाली सिंचाइँ आयोजना थप गरिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

सो आयोजनाको लागि सरकारले १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : २० बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत