सरकारी खर्च कटौतीको घोषणा « Khabarhub

सरकारी खर्च कटौतीको घोषणा


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा सरकारी खर्च कटौटी गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा आगामी वर्षको वजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कोरोना उपचारमा पहिलो घेरामा खटिने कर्मचारी, स्वास्थ्यकर्मीलगायत बाहेकका अन्य सबैले पाउँदै आएको भत्ता आगामी साउनदेखि कटौती गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै कामकाजी नभएका आयोगहरु खारेज गर्ने लगायतका काम गरि खर्च कटौती गर्ने घोषणा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ६ : १९ बजे

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष

गण्डकीमा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार