अमेरिकामा ५ लाख १९ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको | Khabarhub Khabarhub

अमेरिकामा ५ लाख १९ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको महामारीबाट संक्रमित भएका ५ लाख १९ हजारभन्दा बढी निको भएका छन् ।

शनिवार बिहान ५:३० बजेसम्म अमेरिकामा ५ लाख १९ हजार २८२ जना कोरोना भाइरसको संक्रमणबाट डिस्चार्ज भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार १९५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५२५ पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ९२ हजार ८७० पुगेको छ ।

उपचार गराइरहेका ११ लाख ६९ हजार ६३ जनामध्ये १७ हजार २०३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ५ : ५१ बजे

खोलामा बगेर बालकको मृत्यु

झापा– झापाको दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको

जबरजस्ती करणी मुद्दाका कैदी सुनसरी कारागार कार्यालयबाटै फरार 

काठमाडौं– जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदी सुनसरी कारागार

टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

इस्तानबुल– पछिल्ला दुई दशकमा धेरै नयाँ देशहरू देखा परेका छन्,

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल