कोरला नाकामा सशस्त्र प्रहरीको गस्ती शुरु (फोटो फिचर ) « Khabarhub

कोरला नाकामा सशस्त्र प्रहरीको गस्ती शुरु (फोटो फिचर )


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  हिमाली जिल्ला मुस्ताङको  चिनियाँ सीमा क्षेत्र कोरला नाकामा सशस्त्र प्रहरीले गस्ती शुरू गरेको छ।

गत १५ जेठमा सशस्त्रको सीमा निगरानी चौकी (बीओपी) स्थापना भएसँगै कोरला नाकामा गस्ती शुरू गरिएको हो ।

सरकारले लोमांथाङ–१ नेचुङमा प्रहरी निरीक्षकको नेतृत्वमा २० जना रहने गरी सशस्त्रको बीओपी स्थापना गरेको हो  ।सरकारले भारत र चीनतर्फका नाकामा बीओपी बढाउँदै लैजाने तयारी समेत गरेको छ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १० : ४३ बजे

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत