गण्डकी प्रदेशका ३ जनामा स्क्रब टाइफस, १६ जनामा डेंगु देखियो | Khabarhub Khabarhub

गण्डकी प्रदेशका ३ जनामा स्क्रब टाइफस, १६ जनामा डेंगु देखियो


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कोरोना महामारीको संक्रमण चुलिएका बेला डेंगु तथा स्क्रब टाइफसका बिरामी समेत देखिन थालेका छन् ।

सामाजिक विकास मन्त्रालय पोखराले दिएको जानकारी अनुसार म्याग्दीका ३ जनामा स्क्रब टाइफस देखिएको हो ।

म्याग्दीमा ९, कास्कीमा ५, नवलपरासीमा १ र बाग्लुङमा १ गरी गण्डकी प्रदेशमा १६ जनामा डेंगुको संक्रमण समेत देखिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ७ : ४८ बजे

भक्तपुरका नेवार समुदायले मनाए ‘सकिमना पुन्ही’ (फोटो फिचर)

काठमाडौं– नेवार समुदायले कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही मनाएको छ

गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

रुपन्देही – भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन

काठमाडौंमा आज विप्लवको जनप्रदर्शन

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा

जसपा केन्द्रीय समिति बैठक : अध्यक्षको प्रतिवेदनमाथि छलफल

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक