कैलालीमा बाढीले बगाउँदा २ जना बेपत्ता « Khabarhub

कैलालीमा बाढीले बगाउँदा २ जना बेपत्ता


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको चुरे गाउँपालिका वाड नं. १ मिलनपुरमा बाढीले बगाउदा २ जना बेपत्ता भएका छन् ।

रातभर परेको अविरल बर्षाले सोमबार बिहान करिब ४ बजेतिर खोलाको छेउमा पालमुनि अस्थाई शिबिर बनाई बसेका मजदुरलाई बगाएको ईलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ ।

सहजपुर बोक्टान खण्डमा काम गर्ने १६ जना मजदुरले पातली खोलाको किनारामा पालमुनी अस्थाई शिविर बनाएर बसेका थिए ।

बाढीले बेपत्ता हुनेमा कन्चनपुर जिल्ला कृष्णपुर नगरपालिका गुलरियाका ४० वर्षीय कमल थापा सोही स्थानका २४ वर्षीय गोपाल बि.क रहेको ईलाका प्रहरी कार्र्यालय फलटुडेका प्रहरी निरिक्षक माधब विश्वकर्माले बताए ।

बेपत्ता भएका कमल थापाका छोरा पुष्कर थापासहित १४ जना मजदुर सुरक्षित रहेको समेत निरिक्षक विश्वकर्माले बताए उनले भने, ‘पानी निरन्तर परिरहेको छ, प्रहरीसंग छाता बाहेक अन्य केही सुरक्षा सामाग्रीहरु नहुँदा खोजी कार्य जारी रहेपनि बेपता व्यक्तिहरु भेटाउन सकिएको छ्रन् ।’

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ११ : १५ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज