चेल्सीले कार्डिफ सिटीलाई २–१ ले हरायो « Khabarhub

चेल्सीले कार्डिफ सिटीलाई २–१ ले हरायो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्लीस प्रिमियर लिगमा चेल्सीले कार्डीफ सिटीलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा चेल्सीले कार्डिफलाई २—१ गोल अन्तरले पराजित गरेको छ ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको चल्सीविरुद्ध दोस्रो हाफको पहिलो मिनेटमै कार्डिफले गोल गरेको थियो ।

बलियो टोली चेल्सीविरुद्ध पहिलो हाफमा कार्डिफले अग्रता बनाएको थियो । कार्डिफका लागि भिक्टर क्यामरासाले खेलको ४५ औं मिनेटमा गोल गरेका थिए ।
काडिर्फभन्दा पछि रहेको चेल्सीका लागि खेलको ८४ औं मिनेटमा सेजर अज्पीलीक्युटेले पहिलो गोल फर्काएका थिए ।

उनको गोलसँगै १—१ गोलको बराबरी भएको खेलमा रुवेन लोभ्टस चेकले गोल गर्दै टिमलाई जित दिलाएका थिए । जित हात पारेको चेल्सी ६० अंकसहित छैठौं स्थानमा छ । पराजित कार्डिफ १८ औं स्थानमा छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : २२ बजे

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल

एनपीएलमा आज ‘ब्रेक’ : १९ खेल सकिँदा कस्तो बन्यो अंक तालिका ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार