बेलायतमा कोरोनाबाट ज्यान गुमाउने ६७ नेपालीमध्ये ५६ जना भूपू गोर्खा सैनिक « Khabarhub

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने ६७ नेपालीमध्ये ५६ जना भूपू गोर्खा सैनिक


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६७ पुगेको छ । मंगलबारसम्म थप २ जनाको निधन भएपछि ज्यान गुमाउनेको संख्या ६७ पुगेको लण्डनस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।

दुताबासका प्रवक्ता शरदराज आरनका अनुसार, कोरोना संक्रमणबाट निधन हुनेहरुमा ५६ जना पुरुष र ११ जना महिला छन् । यसरी दिवंगत हुनेहरुमा ५६ जना भूतपूर्व गोरखा सैनिक तथा उनीहरुको परिवारका सदस्य छन् ।

हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बेलायतमा धेरै छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १२ : ५५ बजे

कागबेनी-छुसाङ सडक निर्माण सुरु

मुस्ताङ– छुसाङ-कागबेनी १० किलोमिटर सडक  निर्माण सुरु भएको छ । 

महाकाली करिडोर : डेढ दशकमा छ किलोमिटर कालोपत्र

कञ्चनपुर– सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल-चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ

पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा