हावाहुरीमा घाइते भएकालाई उपचारका लागि काठमाडौं ल्याइयो | Khabarhub Khabarhub

हावाहुरीमा घाइते भएकालाई उपचारका लागि काठमाडौं ल्याइयो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाको थप उपचार गर्न काठमाडौं ल्याइएको छ ।

गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर मार्फत घाइतेलाई काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको स्काई ट्रक विमानले ६ जना घाइतेलाई लिएर काठमाडौं आएको छ । घाइतेको वीर अस्पताल तथा त्रिवि शिक्षण अस्पतालमा उपचार हुनेछ ।

सरकारले हावाहुरीमा घाइते भएकाको उपचारमा कुनै कसर बाँकी नराख्ने भन्दै उद्धारलाई प्रभावकारी बनाएको छ ।
घाइतेहरुको प्रदेश २ सरकारले उपचार खर्च बेहोर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : ४७ बजे

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित

प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया

काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र

भोटेकोशी र सुनकोशीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी