हावाहुरीपछि यस्तो बन्यो गाउँ, उद्दार जारी (फोटोफिचर) « Khabarhub

हावाहुरीपछि यस्तो बन्यो गाउँ, उद्दार जारी (फोटोफिचर)


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– गएराति बारा र पर्सामा आएको हावाहुरीले अकल्पनीय क्षति पुगेको छ । हालसम्म २७ जनाको मृत्यु भएको छ भने ६ सय बढी घाइते भएका छन् । नेपाली, सेना, नेपाल प्रहरी र स्थानीयहरु घाइतेहरुको उद्दारमा खटिएका छन् ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरीमा परि घाइते भएकालाई भेट्न बारा अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली बाराको कलैया जिल्ला अस्पतालमा पुगेर घाइते तथा पीडितहरुलाई सान्त्वना दिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ०० बजे

एमाले स्कूल विभाग : ६६ जिल्लामा प्रशिक्षण, आठ हजार प्रशिक्षक उत्पादन

काठमाडौं – नेकपा (एमाले)ले १० औं महाधिवेशनपछि स्कूल विभागले गरेका

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक

दाङमा बस दुर्घटना, २२ यात्रु घाइते

दाङ– दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्

पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

कास्की– देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके– बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार