रुसमा ४ लाख ९३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

रुसमा ४ लाख ९३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख ९३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ८ हजार ४०४ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ९३ हजार ६५७ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २१६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ हजार ३५८ पुगेको छ ।

२ लाख ३४ हजार ५१६ जनाको उपचार भइरहेको छ भने २ लाख ५२ हजार ७८३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ६ : ३४ बजे

सचिवहरूको स्वार्थमा प्रधानमन्त्रीले संसद्‍मा अड्काइदिए निजामती सेवा विधेयक

काठमाडौं– पूर्वमुख्य सचिव विमल कोइरालाले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा

रास्वपालाई सभामुखको आग्रह- प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्नू

काठमाडौं – सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको

लुम्बिनी सरकारको बजेट विनियोजनप्रति कांग्रेस असन्तुष्ट

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा न्यायोचित ढंगले बजेट

औलोका सात जना बिरामी भेटिए

चितवन– चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी

ग्वार्को ओभरपास रिबन काट्न तयार (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ग्वार्कोमा बनेको ओभरपास अन्तत: सवारीचालकले प्रयोग गर्न पाउने