हावाहुरी पीडितका लागि कांग्रेसका सांसदले दिने भए दुई दिनको तलब « Khabarhub

हावाहुरी पीडितका लागि कांग्रेसका सांसदले दिने भए दुई दिनको तलब


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीले काँग्रेसले संघीय सभा, राष्ट्रिय सभाका काँग्रेसका सांसदको दुई दिनको तलब दिने निर्णय गरेको छ ।

सिंहदरवारमा सोमबार बसेको काँग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

गएराति बारा र पर्सामा आएको हावाहुरीले घर टहरा भत्काउँदा २७ जनाको मृत्यु भएको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् ।

घाइतेहरुको उद्दार जारी रहेको छ । अकल्पनीय घटनाप्रति कांग्रेसले दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ४ : ४७ बजे

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

दुई सय केजी गाँजा बरामद

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ– पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि