छाउनी अस्पतालमा कार्यरत सैनिक छातिमा गोली लागेको अवस्थामा मृत फेला « Khabarhub

छाउनी अस्पतालमा कार्यरत सैनिक छातिमा गोली लागेको अवस्थामा मृत फेला


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको ड्यूटिमा रहेका  एक सैनिक छातिमा गोली लागेको अवस्थामा मृत भेटिएका छन् ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार अस्पतालको जेनेरेटर रहेको पोष्टमा ड्यूटीमा खटिएका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् ।

बैतडीको सुर्मा गाउँपालिका – ५ का उनले आत्महत्या गरेको हुनसक्ने पाण्डेले जनाएका छन् ।

‘ड्यूटीमा खटिएका विष्टले मध्यराति आफैँले आफैँलाई गोली हानी आत्महत्या गरेको हुनसक्ने देखिन्छ, टिचिङमा पोष्टमार्टमको तयारी भएको छ, रिपोर्ट आएपछि विस्तृत खुल्छ,’ पाण्डेले खबरहबसँग भने ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ८ : ११ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी