भारतमा दैनिक दुई लाख व्यक्तिको कोरोना परीक्षण गर्न सकिने « Khabarhub

भारतमा दैनिक दुई लाख व्यक्तिको कोरोना परीक्षण गर्न सकिने


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को चपेटामा परेको भारतले दैनिक २ लाख जनासम्मको कोरोना परीक्षण गर्न सकिने जनाएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार दैनिक दुई लाख व्यक्तिसम्मको परीक्षण गर्न सकिने जनाएको हो ।

करिव ३ लाख मानिसमा कोरोनाको संक्रमण देखिदा पनि भारतमा अझै समुदायमा संक्रमणको महामारी नरहेको आईसीएमआरका महानिर्देशक प्राध्यापक बलराम भार्गवले दावी गरेका छन् ।

भारतमा हालको दैनिक करिब डेढ लाख सङ्क्रमितको परीक्षण हुने गरेको र यसलाई अहिलेको संरचनामा दैनिक दुई लाख विरामीलाई परीक्षण सेवा दिन सकिने उनले बताएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ८ : ४२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर