सरकारको विरोध गर्दै रौतहटको गौरमा युवाहरुद्वारा प्रदर्शन « Khabarhub

सरकारको विरोध गर्दै रौतहटको गौरमा युवाहरुद्वारा प्रदर्शन


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको विरोध गर्दै राैतहटको गाैरमा स्थानीय युवाहरुले प्रदर्शन गरेका छन्।

जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीको घरमा भएको तोडफोड विरोधमा गाैरका युवाहरुले सडकमा उत्रेका हुन् ।

उनीहरुले सरकारले कोरोना भाइरसको संक्रमण तथा रोकथाममा प्रभावकारी कदम चाल्न नसकेको भन्दै विरोध जनाएका हुन् ।

उनीहरुले सरकार विरोधी नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । गाैरका स्वतन्त्र युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ११ : ४३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना