रुसमा ५ लाख ११ हजारभन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

रुसमा ५ लाख ११ हजारभन्दा बढीमा कोरोना संक्रमण


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ५ लाख ११ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ८ हजार ९८७ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ११ हजार ४२३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १८३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ हजार ७१५ पुगेको छ ।

२ लाख ३५ हजार ३३८ जनाको उपचार भइरहेको छ भने २ लाख ६९ हजार ३७० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १२ : २१ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज