कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गरौँ- नेता रावल « Khabarhub

कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गरौँ- नेता रावल


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा सांसद भिम रावलले कुटनीतिक कुशलताका आधारमा कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गर्नुपर्ने बताएका छन् ।

संसदमा संविधान संसोधन विधेयकमाथिको छलफलका क्रममा सरकारले कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न काम गर्ने समेत बताए । उनले सरकारलाई सबैले सहयोग गर्नेभन्दै सरकार अब मातृभूमि रक्षाका लागि काम गर्नुपर्ने समेत बताए ।

सबै सीमानालाई सुरक्षा गर्न समेत सरकारले पहल गर्नुपर्ने भन्दै उनले भने,‘भौगोलिक अखण्डताका लागि हामी एकमत भएका छौं । यस्तो बेलामा भारतसँग सम्बन्ध सुमधुर हुनुपर्छ । हाम्रो आत्मनिर्णयको अधिकारको सम्मान हाम्रा छिमेकीले पनि गर्नुपर्छ । र गर्छ भन्ने हामीले विश्वास लिएको छु ।’ कोरोनाका कारण सिमा सुरक्षालाई महत्व दिएको भन्दै उनले अन्तर्राष्ट्रिय कानूनबाट नेपाल भारत सीमाना नियमन गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ३ : ५७ बजे

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल