सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले शनिबार अपराह्न विज्ञप्ति निकाल्दै थप ६४ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका संक्रमितहरु मध्ये ९ जना महिला र ५५ जना पुरुष रहेका छन् । सङ्क्रमितहरू बझाङ, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुरका हुन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ६ : ३३ बजे

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व