कोरोना महामारीले ब्राजिलको अवस्था भयावह, संक्रमितको संख्या ८ लाख ५० हजार « Khabarhub

कोरोना महामारीले ब्राजिलको अवस्था भयावह, संक्रमितको संख्या ८ लाख ५० हजार


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा ४२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८९० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४२ हजार ७९१ पुगेको छ ।

एकै दिन २० हजार ८९४ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ८ लाख ५० हजार ७९६ पुगेको छ ।

३ लाख ८० हजार ३९५ जनाको उपचार भइरहेकोमा ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ११ : ४१ बजे

बाढी पीडितका लागि एक करोड ७१ लाख सहयोग

पाल्पा– भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित