अमेरिकामा २१ लाख ६१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा २१ लाख ६१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ६१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १९ हजार २२३ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख ६१ हजार ४४७ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा सोमबार बिहानसम्म १ लाख १७ हजार ८५३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३२६ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख ६७ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ७५ हजार ८७१ जनामध्ये १६ हजार ७०२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : ३७ बजे

गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन : प्रचण्ड

कञ्चनपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना

प्रि ओपन सेसन : झिनो अङ्कले घट्याे नेप्से

काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

वीरगञ्ज– वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको

धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही 

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकमा