उस्तै अनुहारका दुई अपरिचित व्यक्ति संयोगले भेटिएपछि… « Khabarhub

उस्तै अनुहारका दुई अपरिचित व्यक्ति संयोगले भेटिएपछि…


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जुम्ल्याहा मानिसहरुको अनुहार र आनीबानी मिल्नु नौलो कुरा होइन । तर नितान्त अपरिचित केही व्यक्तिहरु पनि उस्तै अनुहारका हुने गरेका घटनाहरु सार्वजनिक हुँदै आएका छन् ।

हालै लन्डनको एउटा प्लेनमा उस्तै अनुहार भएका दुई व्यक्ति एकैसाथ संयोले भेटिएका थिए ।

उनीहरुलाई देखेर अन्य मानिसहरुले जुम्ल्याहा होलान् भन्ने अनुमान गरेका थिए । तर, वास्तविकता भने अर्कै थियो । उनीहरु एक अर्कालाई चिन्दैनथे । न त उनीहरु ट्वीन्स नै थिए ।

स्वयं उनीहरु नै एक अर्कालाई देखेर आश्चर्य चकित बनेपछि अन्य यात्रुहरु पनि छक्क परेका थिए ।

डगलस र रोबर्ट नामका यी व्यक्तिहरुको कपालको रंग, दारी र अनुहार  पनि उस्तै उस्तै थियो ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ७ : २५ बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच