रोगप्रतिरोधी क्षमता बढाउन बहुउपयोगी कागती « Khabarhub

रोगप्रतिरोधी क्षमता बढाउन बहुउपयोगी कागती


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पेट दुखेको, अपच, एसिडिटी, पेट फुल्ने समस्या, मोटोपना कम गर्न लगायतका कैयौं समस्यामा कागती एक रामवाण उपचार हो ।

कागतीको रसमा पाइने तत्वले कैयौं प्रकारको रोग निको पार्दछ । अझ गर्मी मौसममा त कागतीको सेवन निकै फाइदाजनक मानिन्छ । कागतीको सेवनले ब्लडप्रेसर सन्तुलित गर्नुका साथै पेटका समस्या समाधान गर्न पनि उत्तिकै उपयोगी हुन्छ ।

कागतीका फाइदा

१. नियमित कागती पानी पिउँदा शरीरमा इम्यूनिटी पावर बढेर जान्छ ।
२. कागतीमा हुने आइरन, म्याग्नेसियम, फस्फोरस, क्यालसियम, पोटासियम र जिंक जस्ता मिनरलले शरीरको बिभिन्न आवश्यकता पुरा गर्दछ ।
३. कागती हाम्रो शरीरको पिएच स्तर सन्तुलित बनाएर राख्न मद्दत गर्दछ ।
४. कागतीको सेवनले पाचन प्रणाली स्वस्थ्यहुनुका साथै रोगप्रतिरोध क्षमता बढेर जान्छ ।
५. कागतीमा थियामिन, नयासिन, रिबोफ्लोविन, भिटामिन बी ६, भिटामिन ई र फोलेट जस्ता कैयौ लाभदायक भिटामिन पाइन्छ । यसले कब्जीयत, मृगौला, घाँटी दुखेको र गिजाको समस्यामा राहत पुर्याउँछ ।
६. कागती ब्लडप्रेसर, डिप्रेशन र लिभर सन्तुलित राख्न उपयोगी हुन्छ ।
७. कागतीको सेवनले सुगरमा सन्तुलन पार्न सकिन्छ ।

कागती सेवनगर्दा अपाउनुु पर्ने सावधानीहरु :

कागती पानी पिए लगत्तै दाँत माझ्नु हुदैन ।
कागती सबै मानिसका लागी उपयोगी नहुन सक्छ । कतिपयलाई यसको एलर्जी हुनसक्छ ।
अल्सरको समस्या भएकाहरुले कागतीको सेवन गर्नुहुदैन ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १२ : ५५ बजे

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११