शिवसेना नेपालद्वारा बिराटनगरमा राँके जुलुस प्रदर्शन « Khabarhub

शिवसेना नेपालद्वारा बिराटनगरमा राँके जुलुस प्रदर्शन


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मोरङ- शिवसेना नेपालले सोमबार साँझ मोरङको बिराटनगरमा राँके जुलुस प्रदर्शन गरेको छ ।

मोरङ जिल्ला अध्यक्ष सतिश पोखरेल तथा उपाध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा निस्किएका शिव सेना नेपालका कार्यकर्ताहरुले राँके जुलुस प्रदर्शन गरेका हुन् ।

उनीहरुले गणतन्त्र विरोधी नारा लगाउँदै राजसंस्था पुनःस्थापनाको माग गरेका थिए । उनीहरुले नेपालको अतिक्रमित भूमि एक इन्च पनि नछोड्ने नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

राँके जुलुस प्रदर्शनमा बुद्धिजीवी, उद्योगी-व्यवसायी लगायत स्थानीय युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

मोरङ जिल्ला अध्यक्ष पोखरेलको नेतृत्वमा बलियामा जुलुस निकािलएको थियो भने उपाध्यक्ष शम्भु श्रेष्ठ, नगर अध्यक्ष टेकराज पोखेरल र नगर सचिव मोहनमहन दहाल नेतृत्वको टोलीले नर्सिङ चोकमा जुलुस निकालेको थियो।

 

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ४५ बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा